Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

एमालेले आज पनि संसद् चल्न नदिने


१६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले आज पनि संसद् चल्न नदिने भएको छ । सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै बैठक अवरोध गर्ने जानकारी दिएको छ ।

सोमबार १ बजेका लागि बोलाइएको बैठक पनि एमालेले चल्न नदिने अडान राखेपछि आजका लागि सुचना टाँस गरेर स्थगित गरिएको थियो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद् खुलाउने विषयमा छलफल भएको थियो । तर, उक्त वार्ता सकारात्मक भने हुन सकेन ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?