Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक


अमेरिका : नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित हुनुभएको छ। बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबर्द्धनमा लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आउनुभएको सुनिल पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी नागरिक बीच समेत उत्तिकै लोकप्रिय हुनुहुन्छ। बिसेष गरि नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागिपर्नु भएका सुनिल पाठक कालाकारहरुको समेत प्रिय पात्रका रुपमा परिचित हुनुहुन्छ।

नेपाल फिल्म सोसाइटी अमेरिकाको विधि विधान, विश्वसनीयता मर्यादा र सिद्धान्तलाई संरक्षकत्वको प्रदान गर्नेछ र संस्थाको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ संरक्षकको रुपमा चयन गरिएको नेपाल फिल्म सोसाइटी अमेरिकाको अध्यक्ष नबराज श्रेष्ठ बताउनुहुन्छ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?