Trending
>>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु >>   ‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन >>   लुम्बिनीको शान्त र मनमोहक सुन्दरता (फोटो फिचर) >>   थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे >>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नेपाल प्रहरीका डिएसपीमाथि कुटपिट, बसपार्कमा घाइते अवस्थामा भेटिए


७ श्रावण, महोत्तरी । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि कुटपिट भएको छ ।

प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि महोत्तरीमा कुटपिट भएको हो । कुटपिटबाट यादव घाइते भएका छन् ।

उनलाई शुक्रबार राती १० बजे जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा घाइते अवस्थामा फेला पारी अस्पताल लगिएको थियो । खुट्टामा चोट लागेका यादवको अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

उनीमाथि कसले कुटपिट गरेको भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?