Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेविसंघको निर्देशनः वृक्षारोपण गर्दा मलजलको समयावधि तोकर बोटविरुवाको संरक्षण गर्नु


५ ,श्रावण ,काठमाडौँ । नेपाल विद्यार्थी संघले वृक्षारोपण गर्दा औपचारीकतामा मात्रै सिमित नगर्न निर्देशन दिएको छ । अध्यक्ष दुजाङ शेर्पाले देशभरका नेविसंघका समितिलाई परिपत्र गरि यस्तो निदेंशन दिएका हुन् ।

परिपत्रमा विभिन्न अबसर पारेर गरिने वृक्षारोपणपछि बोटबिरुवाको संरक्षण हुने नगरेको भन्दै यस्तो निर्देशन दिएको हो । विभिन्न अवसरहरू पारी आयोजना गर्दै आएको वृक्षारोपण कार्यक्रमहरूको सराहना गर्दै अब उपरान्त गरिने हरेक वृक्षारोपण कार्यक्रममा रोपिने बोटविरुवाको संख्या, जाति तथा मलजल गर्नुपर्ने समयावधि आदि उल्लेख गरी विवरणहरू केन्द्रीय समितिलाई पठाउनु परिपत्रमा भनिएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?