Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

नेविसंघ भित्र विवाद उत्कर्षमा ,पार्टि कार्यालयमा तालाबन्दी


कञ्चनपुर : नेविसंघ भित्रकाे एकाधिकार र अवैधानिक गतिविधि विरुद्ध विद्राेहकाे ज्वाला सुदुरपश्चिमकाे कञ्चनपुर वाट सुरु ।

२४ घण्टा भित्र अवैधानिक निर्णय खारेज गर्न माग सहित कञ्चनपुर पार्टि कार्यालय ने.वि.संघका महाधिवेशन पक्षधर जिम्मेवार साथिहरुकाे तालाबन्दी । हिजाे मात्रै ने.वि.संघ अध्यक्ष दाेजाङ शेर्पाले कञ्चनपुर रमा माथिवाटै रमेश चटाैतलाई जिल्ला अध्यक्ष ताेकेकाे पत्र पठाएका थिए।
हिजै मात्र शेखर काेइराला पक्षधर ने.वि.संस्थापनइतर समुहका विधार्थी नेताहरुले उपत्यकामा भेला गरि अवैधानिक गतिविधि राेक्न र अवैधानिक निर्णय खारेज गर्न माग गर्दै सामुहिक भेलावाट प्रेस विज्ञप्ति जारि गरेका थिए ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?