Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित


काठमाडौ : सत्तारुढ दल माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको हो ।

बैठकमा समसामयिक विषयका साथै सांगठनिक योजना र नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको थियो । माओवादीले संगठन सुदृढिकरणका लागि तीन महिने अभियान संचालन गर्ने तयारी गरेको छ ।


प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?