Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

अध्यक्षले गरेका अवैधानिक निर्णय तत्काल खारेज गर्न संस्थापनइतर विधार्थी नेताहरूको माग


नेपाली काँग्रेसकाे संस्थापनइतर समुहका विधार्थी नेताहरुले ने.वि.संघकाे केन्द्रीय अध्यक्षले अवैधानिक तरिकाले नेपाल विधार्थी संघकाे विधान साताै संसाेधन २०७५ काे धारा ३१,३४ र पार्टिकाे केन्द्रीय कार्यसम्पादन समितिकाे निर्णय नं.२ विपरित गुटगट स्वार्थका अाधारमा देशभर बिधिन्न जिल्ला,क्याम्पसमा अवैधानिक निर्णय गरि बाडेका चिठ्ठिहरु अाफ्नाे समुहलाई मान्य नहुने भन्दै तत्काल खारेज गर्न सामुहिक रुपमा माग गरेका छन् ।

संस्थापनईतर समुहका विधार्थी नेताहरुले सामृहिक रुपमा उपत्यकामा उपलब्ध नेताहरुकाे उपस्थितिमा प्रेष विज्ञप्ति जारि गर्दै विधि विधान विपरीत गरिएका निर्णय तत्काल खारेज गर्न र विधिविधान वमाेजिम प्रतिनिधि खटाएर विधिवत अधिवेशन गर्न माग गरेकाे ने.वि.संघ नेता भुवन भट्टले वताए ।
अासन्न चैत्र ५ गते हुने स्ववियु चुनावकाे तयारिमा त्रिवि अगाडि बढिसकेको अवस्थामा पनि पार्टि नेतृत्वकाे गैरजिम्मेवारीका कारण ने.वि.संघ १जना व्यक्तिमा सिमित गरिनु र संघकाे वैधानिक पुर्णताका लागि जिम्मेवार नहुदा स्ववियु चुनावमा ने.वि.संघले अपेक्षित परिणाम ल्याउन नसक्ने कुरामा हामि चिन्नतित छाै । त्यसकारण हामिले संघका अवैधानिक निर्णय खारेज गर्न र तत्काल गतिविधि राेक्न ध्यानाकर्षण गराएका हाै, नेता भट्टले भने ।

संघका अवैधानिक नर्णय खारेज गर्न र तत्काल वपिधिवपधान विपरीतका गतिविधि राेक्न हामिले ने.वि.संघ अध्यक्षलाई ध्यानाकर्षण गराएका छाै । तत्काल ने.वि.संघ अध्यक्ष जिम्मेवार नवने हामी थप शसक्त गतिविधि अगाडि बढानेछाै, नेता भट्टले भने । नेपाली काँग्रेसकाे नेतृत्व तत्काल ने.विसंघकाे वैधानिक पुर्णताका लागि जिम्मेवार वन्नु पर्ने र स्ववियु निर्वाचनकाे सम्मुखमा संगठनलाई विवादमा नभई अाम सहमतिमा संचालन गराउन भुमिका खेल्नका लागि नेतृत्वलाई हनमिले ध्यानाकर्षण गराएका हाै ।
ने.वि.संघका देशभरिका साथिहरुलाई स्ववियु निर्वाचनमा ने.वि.संघलाई विजय गराउन क्याम्पसहरुमा व्यापक रुपमा संघका गतिविधि अगाडि बढाउन अाव्हान समेत सामुहिक रुपमा प्रेष विज्ञप्तिवाट अाव्हान गरिएकाे नेता भुवन भट्टले बताए ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?