Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ


३२ जेठ, काठमाडाैँ । कलाकार मरिचमान श्रेष्ठ पक्राउ परेका छन् ।

‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार श्रेष्ठ प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरेको थियो ।

सोही ८ जनामध्येमा बल्छी ध्रुबे पनि परेको जानकारी दिइएको छ ।

पछिल्लो समयमा युट्यबमा धेरै सब्स्क्राइबार भएकाहरूले नेपालमा प्रतिबन्धित वेटिङ साइट ‘वान एक्स बेट’को प्रमोसन गरिरहेका छन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?