Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

स्ववियु निर्वाचनका लागि नेविसंघको घोषणापत्र तयारी समिति


← Back

Thank you for your response. ✨

काठमाडौंः चैत्र ५ मा हुन गइरहेको स्ववियु निर्वाचनका लागि नेविसंघले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रवार यसअघि नेविसंघ पूर्व केन्द्रीय सदस्य पुजन गन्दर्भको संयोजकत्वमा रहेको समितिमा ३३ सदस्य मनोनित गरेका हुन् ।

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनमा नेविसंघको सहभागितालाई प्रभावकारी बनाउन समितिमा सबै क्षेत्रका विद्र्याथी नेताहरुलाई समावेश गरिएको जानकारी दिए ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?