Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नुहाउने क्रममा नदीमा बगेर एक जनाको मृत्यु


२८ जेठ, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा बगेर एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिं थापाका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका –४ का अन्दाजी ३८ बर्षका तेजबहादुर खड्काको ज्यान गएको हो ।

डोटीको दिपायलस्थित सेती पुल नजिक नुहाउने क्रममा नदीमा बगेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा बगेर नदीमा बेपत्ता भएका खड्काको शव स्थानीय र प्रहरीको खोजीपछि फेला परेको छ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?