Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

फिल्मी शैलीमा एनएमबी बैंकबाट पैसा लुटपाट


१६ जेठ, महोत्तरी । महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट भएको छ।

महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकबाट मास्क लगाएका व्यक्तिहरूले हतियार देखाउँदै पैसा लुटेर लगेका हुन् । प्रहरीले लुट्ने व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान सुरू गरिरहेको छ।

बैंक लुटपाट गर्न ४ जना हतियार सहित गएका थिए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?