Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भेरी नदीमा डुबेर बालकको मृत्यु


९ जेठ, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका ८ का बर्ष १५ का विवेक वि.क. को नदिमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।

सोमवार दिउँसो ४ बजे तिर साथी सँग पौडी खेल्न भेरीमा गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा डुबेका बालकको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पुर्‍याइएको थियो ।

जाजरकोटका डिएसपी सन्तोष रोकाले उद्धार गरेर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताए ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?