Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वनमा लागेको आगो बस्तीमा पस्यो, २० घरगोठ जलेर नष्ट


८ जेठ, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा जंगलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन्।

आज राति स्थानिय प्रगतिशिल सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा १० घर र १० गोठ जलेर नष्ट हुनुका साथै दुईजना व्यक्ति घाइते भएको वडा अध्यक्ष बुद्धिराम पुनले जानकारी दिए ।

आगोलागि हुँदा घरमै सुतिरहेका स्थानीयवासी ७६ वर्षीय दुरबहादुर कामी र ६३ वर्षीय पिमा परियार घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट घर तथा गोठ जलेर ठुलो क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। यस्तै, ठुलो क्षेत्रफलको जङ्गल पनि जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मीसहितको सरकारी अधिकारीको टोली घटनास्थल पुगेर उद्दारको काम गरेको छ भने जिल्लास्तरबाट राहत पुर्याउने तयारी समेत भइरहेको छ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?