Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

टेलिकमको स्प्रिङ अफर : सस्तो दरमा नै सबै नेटवर्कमा कुरा गर्न सकिने


३१ वैशाख, काठमाडाैँ । नेपाल टेलिकमले ‘अल टाइम अल-नेट भ्वाइस प्याक’ अफर ल्याएको छ । सस्तो दरमा कुराकानी गराउने उद्देश्य सहित  टेलिकमले उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत अनलिमिटेड प्याक लिएपछि सबै नेटवर्कमा कुरा गर्न सकिने टेलिकमले जानकारी दिएको छ । यो अफरमा विभिन्न आकर्षक प्याकहरू रहेका छन् ।

नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *१४१५# डायल गरेर वा टेलिकमको मोबाइल एपबाट यस अफरको मज्जा लिन सक्नेछन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?