Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

दोस्रो दिनमा भव्य भईरहेछ बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्ट


२९ बैशाख, लुम्बिनी ।  दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिनमा भव्य रुपमा जारी छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जारी मार्ट दोस्रो दिनमा होटल पवन प्यालेसमा उत्साहित रुपमा भइरहेकाे छ । मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर उत्साहित रुपमा सहभागी छन् ।

कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको हो ।यसअघि सन् २०१९मा पहिलोपटक बीआईटीएम आयोजना गरिएको थियो । मार्ट ३० बैशाख सम्म चल्नेछ । मार्टबाट बिशेषगरी बुद्ध दर्शनसँग सम्बिन्धित मुलुकमा पर्यटन प्रवद्धन हुने विश्वास लिइएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?