Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय महिला ज्योतिष सङ्घले १२औँ स्थापना दिवस मनायो


२८ वैशाख ,काठमाडौँ । ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान र अभ्यासमा महिला सहभागिता बढाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय महिला ज्योतिष सङ्घले १२औँ स्थापना दिवस मनाएको छ ।

दिवसका अवसरमा भद्रकाली मन्दिर परिसरमा पूजा आराधना र दर्शन गरी ज्योतिष क्षेत्रमा महिलाको उन्नति, प्रगतिको कामना गरिएको संस्थापक अध्यक्ष हतिदेवी श्रेष्ठले जानकारी दिईन् ।

विसं २०६८ वैशाख २८ स्थापना भएको सङ्घमा हाल पाँच दर्जनभन्दा बढी सदस्य क्रियाशील छन् । ज्योतिष क्षेत्रमा महिलाको परिमाण र परिणाम बढाउन सङ्घले विभिन्न गतिविधि गर्दै आएको छ । सङ्घको कार्य समितिमा हाल नौ जना रहेको जनाइएको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?