Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राष्ट्रपति सीद्वारा विकासका निम्ति आत्मविश्वासलाई बलियो बनाउन आह्वान


२८ वैशाख,  एजेन्सी । चीनका राष्ट्रपति सी चिन फिङले बुधबार सियाङआन नयाँ क्षेत्रको विकासमा निरन्तर प्रगति हासिल गर्न ठोस कदम चाल्दै आत्मविश्वासलाई बलियो बनाउनका निम्ति दृढ संकल्पित हुन आह्वान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले उत्तरी चीनको हेबेई प्रान्तको सियाङआनको निरीक्षण र त्यसको विकास प्रवर्द्धनसम्बन्धी बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गरेका हुन् ।

राष्ट्रपति सीको साथमा प्रधानमन्त्री ली छ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव काइ छ्याङ र उपप्रधानमन्त्री दिङ सुएङयाङ पनि सहभागी थिए । ली, काई र दिङ सबै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य छन् ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?