Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

अमेरिकाको सिएटलमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते


१८ वैशाख, एजेन्सी । अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

एक जनाको घटनास्थलमै र दोस्रोको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी गम्भीर चोटपटक लागेका अर्का एकजना घाइतेको उपचार भइरहेको बताइएको छ ।

सिएटलका प्रहरी प्रमुख एड्रियन डियाजले आइतबार बिहान सो घटनाको विवरण सार्वजनिक गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?