Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

टिपरले ल्याएको बालुवामा मान्छेको टाउको भेटिएपछि…


१७ वैशाख, बैतडी । बैतडीमा टिपरबाट ल्याइएको बालुवामा मान्छेको टाउको फेला परेको छ । बैतडीको पाटनमा कुकुरले बालुवाको थुप्रोबाट तान्दै गरेको अवस्थामा मान्छेको टाउको फेला परेको हो ।

प्रहरीले अहिले उक्त स्थान सिल गरेर अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले बालुवा कहाँबाट ल्याइएको हो भन्ने सोधपुछ गरिरहेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?