Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चितवनमा १ बजेदेखि मतगणना सुरू हुने


११ वैशाख, चितवन । चितवन २ मा १ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान ९ बजे बसेको सर्दलीय बैठकले १ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको हो ।

एमाले र कांग्रेसका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आचारसंहिता मिचेको भन्दै उजुरी दिएको र सो उजुरीको उचित निर्णय नभएसम्म मतगणना नगर्ने भन्दै असन्तुष्टी व्यक्त गरिरहेका थिए ।

१ बजेबाट मतगणना सुरू हुने भएसँगै उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना गर्नका लागि तारजाली सहितको सिसिटिभी क्यामेराले निगरानी गर्न स्थल तयार पारिएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?