Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कोदोले म्याराथनमा भाग लिनसक्ने भएको छु : झलनाथ खनाल


८ वैशाख, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नियमित कोदो सेवनले आफ्नो सुगर र प्रेसर कम भएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेशनल नर्सिङ कन्फरेन्सलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कोदो बहुगुणी अन्न भएकाले कोदो खान र उत्पादन गर्न उनले कृषकलाई सुझाव दिए । आफूले पछिल्लो समय कोदोको सेवन नियमित गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए ।

नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन सक्षम र बलवान भएको दाबी गरे ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?