Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

स्वर्णीम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड


८ वैशाख, तनहुँ । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णीम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड गरिएको छ। गएराती करीब १ बजेतिर जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड गरिएको हो ।

नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको तनहुँ प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले घटनामा सम्लग्न व्यक्तिहरूको सिसिटिभी फुटेज जाँच गर्दै खोजी गरिरहेको जानकारी दिएको छ ।

स्वर्णीम वाग्ले बैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनका उम्मेद्वार हुन् ।


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?