Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

खानेपानी संस्थाका प्रबन्धक पक्राउ


४ वैशाख, बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ परेका छन् । बागलुङ नगरपालिका –३ सुल्डाँडास्थित खानेपानी प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा शर्मा पक्राउ परेका हुन् ।

कर्मचारी र परिवारका सदस्यमाथि शर्माले अभद्र व्यवहार गरेको सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खडकाले जानकारी दिए । पक्राउ पर्ने शर्मा बागलुङ नगरपालिका –३ रात्माटाका स्थानीयवासी हुन् ।


प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?