Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बागमती सफाइ गर्दा अमेरिकन पेस्तोल भेटियो


२ वैशाख, काठमाडाैँ । काठमाडाैँमा एउटा पेस्तोल फेला परेको छ । साप्ताहिक रूपमा गरिने बागमती सरसफाइका क्रममा शनिबार पेस्तोल फेला परेको हो ।

सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक अमेरिकी कम्पनीको पेस्तोल फेला परेको जानकारी दिइएको छ ।

उक्त पेस्तोल एउटा झोलामा प्याक गरेर फालिएको अवस्थामा फेला परेको हो । पेस्तोल फेला परेपछि तत्कालै गाैशाला प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले मुचुल्का तयार पारी पेस्तोल लगेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?