Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बालुवाटारमा गोली चल्यो, माओवादी नेता वर्षमान पुनकी आमा घाइते


२ वैशाख, काठमाडाैँ । काठमाडाैँको बालुवाटारमा गोली चलेको छ । उक्त गोली लागेर माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएको बताइएको छ ।

गएराती बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । उनी वर्षमानका नातेदार समेत रहेको बताइएको छ ।

गए राति १० बजेतिर गोली चलाएका प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरू गरेको छ ।

खुट्टामा गोली लागेर घाइते भएकी वर्षमान पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?