काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस नभेटिएको नेपाली सेनाले जनाएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि अन्तिम बिन्दुसम्म इन्जिनियर र ड्रोनसहित खोजी गर्दा पनि मानवीय उपस्थिति नदेखिएपछि खोजी कार्य सम्पन्न गरी उद्धार टोली धुन्चे फर्किएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार