Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियलहरूको सिभिल अस्पतालमा निः शुल्क स्वास्थ्य परीक्षण


३० चैत्र, काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियलहरूको स्वास्थ्य परीक्षण गरिएको छ । बिहीबार बिहान काठमाडाैँको सिभिल अस्पतालमा क्रिकेट टोलीका सदस्यको स्वास्थ्य परीक्षण गरिएको हो ।

क्रिकेट टोलीका खेलाडी र अफिसियहरूको स्वास्थ्य परीक्षण अस्पतालले निः शुल्क रूपमा गरेको जानकारी दिइएको छ ।

नेपाली राष्ट्रिय टोलीले विश्वकप छनाैटमा स्थान बनाएपछि कुनै क्रिकेट प्रतियोगिता खेलेको छैन । अब बैशाख ५ गतेदेखि एसीसी प्रिमियर कप अन्तर्गतका खेलहरू नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल्दैछ ।

उक्त प्रतियोगितामा नेपालले मलेसिया,साउदी अरेबिया, कतार र ओमानका विरूद्ध खेल्नेछ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?