Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पक्राउ परेका १३ दिनपछि पत्नीको जिम्मामा केपी ओली रिहा


पक्राउ परेका १३ दिनपछि पत्नीको जिम्मामा केपी ओली रिहा

काठमाडौँ । पक्राउ परेको १३औँ दिनमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो।

भदौ २३–२४ को घटनामा कार्की आयोगको सिफारिसपछि चैत १४ मा पक्राउ परेका उनलाई आवश्यक परे हाजिर हुने शर्तमा छुट दिइएको प्रहरीले जनाएको छ। अस्पतालबाट डिस्चार्जबारे भने चिकित्सकले निर्णय गर्नेछन्।


प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?