Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

मन्त्री छान्न शेखर कोइराला-गगन थापा समूहले सुरू गरे छलफल


३० चैत्र, काठमाडाैँ । मन्त्री छान्नका लागि नेपाली कांग्रेसका डा. शेखर कोइराला-गगन थापा समूहले छलफल सुरू गरेका छन् । कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान सहित उनीहरूले छलफल सुरू गरेका हुन् ।

पछिल्लो पटकको मन्त्रिमण्डल बिस्तारमा नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय परेको थियो । तर पनि को मन्त्री बन्ने टुंगो नलाग्दा ४ जना मात्रै सरकारमा गएका छन् ।

मन्त्रिमण्डल पूर्ण नहुँदा प्रधानमन्त्री प्रचण्डको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति शेर बहादुर देउवाले मन्त्री बन्नेको नाम मागेपछि शेखर कोइराला-गगन थापा समूह छलफलमा जुटेको हो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?