Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश


काठमाडौँ। बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ, जसमा पाँच महिला मन्त्री समेटिएका छन्।

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैं राखेका छन् भने अर्थ मन्त्रालय स्वर्णिम वाग्लेले सम्हाल्नेछन्। परराष्ट्रमा शिशिर खनाल, गृहमा सुदन गुरुङ र ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठ नियुक्त भएका छन्।

कानुनमा सोबिता गौतम, संघीय मामिलामा प्रतिभा रावल, सञ्चारमा विक्रम तिमिल्सिना, श्रममा दीपक साह, शिक्षामा सस्मित पोखरेल, पर्यटनमा गणेश पौडेल, महिला मन्त्रालयमा सीता वादी र स्वास्थ्यमा निशा मेहता नियुक्त भएका छन्।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?