२८ चैत्र, काठमाडाैँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी छ ।
केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठक अहिले पनि जारी रहेको हो ।
मंगलबारको मन्त्रीपरिषद् बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।
प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार