Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

श्रीमतीले बलात्कार आरोपमा जाहेरी दिएपछि न्यायाधीश गिरी पक्राउ


२८ चैत्र, काठमाडाैँ । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई प्रहरीले काठमाडाैँको सामाखुसीबाट पक्राउ गरेको हो ।

पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । उक्त आरोपमा गिरीलाई पक्राउ गर्न पुर्जी जारी भएको थियो ।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?