Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

बढ्यो सुनको मूल्य ,आज कतिमा भैरहेकोछ कारोबार ?


काठमाडौँ। सुनको भाउ आईतवार २ हजार ९ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम शेयर कारोबार दिन शुक्रवार १ हजार ३ सयले घटेको सुन आज २९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ६ सय कायम भएको छ । शुक्रवार सोही परिमाणको सुन २ लाख ४१ हजार ७ सय रुपैयाँमा खरिदविक्री भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भइरहेको छ ।

गत शुक्रवार चाँदीको मूल्य ३ हजार १ सय पुगेको थियो । पछिल्ला दिनहरुमा सुनको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?