Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

सलमान खानलाई ज्यान मार्ने धम्की


२८ चैत्र, एजेन्सी । बलिउड सुरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमान खानलाई पछिल्लो पटक सोमबार ज्यान मार्ने धम्की आएको जनाइएको छ ।

एक व्यक्तिले मुम्बई पुलिसलाई फोन गरेर सलमान खानको ज्यान मार्ने धम्की दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

ती फोन गर्ने व्यक्तिले आफ्नो नाम रकी भएको बताएका छन् । उनले आफ्नो ठेगाना राजस्थानको जोधपुर भएको समेत बताएका छन् ।

यसअघि पनि सलमान खानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहने गरेको छ । बारम्बारको धम्कीपछि उनले एक बुलेटप्रुफ गाडी समेत खरिद गरेका छन् ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?