Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

जेनजी आन्दोलनले २१ मालपोतका अभिलेख जले, श्रेस्ता कायम गर्न ११ थरी कागजात पेस गर्नुपर्ने


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण देशभरका २१ मालपोत कार्यालयका अभिलेख जलेपछि जग्गाधनीहरूलाई श्रेस्ता कायम गर्न झन्झट व्यहोर्नुपर्ने भएको छ।

कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, मोरङ, बुटवल, धनगढी, खैरहनीलगायत कार्यालयहरूले श्रेस्ता कायमका लागि ११ थरी कागजातसहित जग्गाधनी स्वयं उपस्थित हुन सूचना जारी गरेका छन्। उपस्थित जग्गा तथा घर धनीले नागरिकताको प्रतिलिपी, भोगाधिकार सिफारिस, तीन पुस्ते विवरण, स्थायी ठेगानाको प्रमाण, र सक्कल पुर्जासहितका कागजात पेश गर्नुपर्नेछ।

डिजिटल अभिलेख नभएका कार्यालयमा यो प्रक्रिया झनै जटिल हुने विभागको भनाइ छ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?