Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

आज मिति २०७९ साल चैत्र २७ गते सोमबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र २७ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष– आर्थिक कारोवारमा मनमुटाव हुनेछ । शारीरिक दुर्बलता बढ्नेछ । अन्तद्र्वन्द्व बढ्नेछ । व्यापार सामान्य रहनेछ । सञ्चित धन खर्च हुनेछ ।

वृष– अध्ययनमा रुचि घट्नेछ । चोटपटक लाग्न सक्छ । शत्रु परास्त हुनेछन् । नयाँ सामान खरिद गरिनेछ । विद्या प्राप्ति हुनेछ । आलोचना बढ्नेछ ।स

मिथुन– व्यावसायिक रोकावट हुनेछ । शत्रु बढ्नेछन् । आध्यात्मिक चिन्तन बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आकस्मिक यात्रा हुन सक्छ।

कर्कट– भाग्य वृद्धि हुनेछ । पति-पत्नीबीच प्रेम बढ्नेछ । व्यापार व्यवसाय मध्यम रहनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । आय आर्जनमा सुधार आउनेछ ।

सिंह– पारिवारिक सुख प्राप्त हुनेछ । विलासिताको सामान प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।

कन्या– अधुरा कार्य पूरा हुनेछन् । पारिवारिक खर्च बढ्नेछ । विद्या प्राप्ति हुनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । धन सञ्चित हुनेछ । बुद्धि बढ्नेछ ।

तुला– मन स्थिर रहनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन मध्यम रहनेछ । अनावश्यक लाञ्छना लाग्न सक्छ । स्थान परिवर्तन हुनेछ ।

वृश्चिक– आकस्मिक धनलाभ हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । राष्ट्रिय चिन्तन बढ्नेछ । आर्थिक सहयोग मिल्नेछ । धार्मिक रुचि बढ्नेछ ।

धनु– खर्च बढ्नेछ । परोपकारी भावना बढ्नेछ । आर्थिक कारोबार बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक कीर्ति बढ्नेछ । यात्रा हुनेछ ।

मकर– आर्थिक समस्या बढ्नेछ । आध्यात्मिक चिन्तन सफल हुनेछ । कूटनीतिक कार्य बढ्नेछ । दैनिक कार्य प्रभावित हुनेछन् । थकान बढ्नेछ ।

कुम्भ– सम्मान प्राप्त हुनेछ । अध्यापनमा रुचि बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । अनावश्यक खर्च बढ्नेछ । स्फूर्ति बढ्नेछ । यात्रा हुनेछ ।

मीन– धार्मिक कार्यमा मन जानेछ । कार्यव्यस्तता बढ्नेछ । प्राविधिक व्यापारमा लाभ मिल्नेछ । पारिवारिक समस्या उत्पन्न हुनेछ । धन प्राप्ति हुनेछ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?