काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार चलीरहेको छ ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार