Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु


एजेन्सी। दक्षिणी क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा शुक्रवार भएको विस्फोटमा तीन जना डेपुटीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो ।

विभागका तीन सदस्यको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्र शेरिफ विभागको विशेष प्रवर्तन एकाइहरू र बम स्क्वाडको घर हो । यो घटना दक्षिणी क्यालिफोर्नियामा लगभग ४० वर्षमा सबैभन्दा घातक कानून प्रवर्तन–सम्बन्धित विस्फोट हो । विस्फोटको कारण अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?