Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

अब खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा पाइने


काठमाडौँ। युएईको प्रतिष्ठित खादलास ब्राण्डका उत्पादनहरु नेपाली बजारमा विक्री शुरु गरिएको छ ।

खादलास युएईको प्रतिष्ठित विगत ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । यो ब्राण्डका उत्पादनलाई नेपाली बजारमा भित्र्याएर विक्री वितरण शुरु गरिएको खादलासका लागि नेपाल वितरक तथा इना सेन्टरका सञ्चालक उद्धव प्याकुरेलले बताए । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरु नेपाली बजारका इकमर्स, इनासेन्टरबाट नेपालभर विक्री गरिने जानकारी दिए । आफूहरु खादलासलाई नेपालको नम्बर वान सेलिङ ब्राण्ड बनाउने सोचअनुसार अघि बढिरहेको बताए । खादलासका उत्पादनहरुको गुणस्तर राम्रो रहेको र नेपालीहरुले पनि किन्नसक्ने उत्पादन सामग्री रहेको दाबी गरे ।

उनले भने, ‘खादलास युएईको प्रतिष्ठित विगत २५ देखि ३० वर्षको इतिहास बोकेको ब्राण्ड हो । आजदेखि हामीले नेपालमा भित्र्याएका छौँ । अबदेखि खादलासबाट उत्पादित सम्पूर्ण उत्पादनहरु नेपाली मार्केटमा इकमर्स, इनासेन्टरको चेनमा नेपालभर नै विक्री हुँदैछ । नेपालको यो नम्बर वान सेलिङ ब्राण्ड बनाउँछौँ भनेर लागेका छौँ । गुणस्तर धेरे राम्रो छ । नेपालीहरुले किन्नसक्ने प्राइज छ । मार्केट डे बाइ डे बढिरहेको छ ।’

उनले खादलासको नेपालमा बजार दिनप्रतिदिन बढिरहेको र ३० करोड बराबरको बजार भइसकेको दाबी गरेका छन् ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?