Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आफ्ना प्रयोगकर्ताहरु लाइ नेपाल टेलिकमले दियो यस्ता थप आकर्षक सुविधा


काठमाडौं।   नेपाल टेलिकमले आफ्ना उपभोक्ताका लागि नयाँ प्याकेजहरु  डेटा, भ्वाइस, सन्देश सेवा, र फाइबर इन्टरनेट सुविधा विस्तार गरेको छ ।

मोबाइल र डेटा प्याकेजमा नेपाल टेलिकमले  प्रिपेड कम्बो प्याकेज,सजिलो अनलिमिटेड प्याकेज (प्रिपेड/पोष्टपेइड दुवैका लागि),पोस्टपेइड रेन्टल समावेश प्याकेज,डेटा प्याक (अल–टाइम),अनलिमिटेड डेटा,सोशल मिडिया प्याकेज,भ्वाइस प्याकेज (अल–नेट / अ‌ल–नेट),अन्तर्राष्ट्रिय कल र SMS प्याकेज,FTTH (फाइबर इन्टरनेट) प्याकेज,इन्टरनेट मात्र , इन्टरनेट+टेलिफोन (मासिक, त्रैमासिक, वार्षिक),इन्टरनेट+NTTV+टेलिफोन (बेसिक/प्रीमियम), दोस्रो–हात STB तथा CPE शुल्क छुट,कर्पोरेट XGPON प्याकेज लगायतका आकर्षक सुविधाको व्यवस्था गरेको छ।

नेपाल टेलिकम  नयाँ प्याकेजहरु  उपभोक्ताहरुले मोबाइल र फाइबर इन्टरनेटका लागि डेटा, भ्वाइस र सन्देश सेवाहरुमा वृहद विकल्प प्राप्त गर्नेछन्। सरल अनलाइन सदस्यता प्रणाली र प्रतिस्पर्धी मूल्यले यो सेवा थप आकर्षक बनाएको छ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?