Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायलद्वारा यमनको लाल सागर बन्दरगाहहरूमा आक्रमण


एजेन्सी। इजरायलले पश्चिमी होडेइदाह प्रान्तमा रहेको यमनको लाल सागर बन्दरगाहहरूमा श्रृंखलावद्ध हवाई आक्रमण शुरु गरेको छ ।

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत तत्काल खाली गर्ने चेतावनी जारी गरेको केही मिनेटपछि आक्रमणहरू भएको जनाएको हो । प्रत्यक्षदर्शीहरूले होडेइदाह बन्दरगाहसहित यमनको पश्चिमी तटमा धेरै स्थानहरूमा विस्फोट भएको रिपोर्ट गरेका छन् । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमणहरूले हुथी गढहरू, जसमा होडेइदाह, अस सलिफ र रास इसा, रास कातिब पावर स्टेशन र नोभेम्बर २०२३ मा हुथी सेनाले कब्जा गरेको जहाज ग्यालेक्सी लिडरमाथि आक्रमण गरेको बताए ।

इजरायली सेनाले लक्षित बन्दरगाहहरू हुथीहरूले इरानी शासनबाट हतियारहरू स्थानान्तरण गर्न प्रयोग गरेका थिए ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?