Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

मध्य सिरियामा विस्फोटमा ४ जनाको मृत्यु


एजेन्सी। सिरियाको मध्य शहर हामाको पूर्वमा रहेको जब्रीन गाउँमा विस्फोट हुँदा चार जना सर्वसाधारणको मृत्यु भएको छ । साथै नौ जना घाइते भएको सिरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

स्थानीय आपतकालीन अधिकारीहरूले भग्नावशेषमुनि फसेको विश्वास गरिएका जीवित व्यक्तिहरूको खोजीमा सिरियाली नागरिक रक्षा टोलीहरूले उद्धार कार्य जारी राखेको बताएका छन् । विस्फोटको कारण स्पष्ट छैन । कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?