Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

टर्कीमा डढेलोबाट एक जनाको मृत्यु


एजेन्सी। टर्कीले पश्चिमी र दक्षिणी क्षेत्रहरूमा लागेको भीषण डढेलोका कारण एक जनाको मृत्यु भएको छ । इज्मिर प्रान्तमा ८१ वर्षीय वृद्धको धुवाँमा निस्सासिएर मृत्यु भएको हो । मृतक आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक ओडेमिस शहर नजिकैको गाउँका वृद्ध व्यक्ति थिए । एल्बानकाअनुसार विद्युत वितरण लाइनमा त्रुटिका कारण आगलागी भएको हो ।

इज्मिर प्रान्तमा ११० घर, दुई व्यवसाय र एउटा गोठमा क्षति पुगेको छ। बिलेसिकमा ६९ घर, तीन व्यवसाय र २७ गोठमा क्षति पुगेको छ भने मनिसामा पाँच घरमा गम्भीर क्षति पुगेको छ ।


प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?