Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

फेस अफ एसवाई (ब्राण्ड एम्बेस्डर हन्ट) हुने


काठमाडौँ। फेस अफ एसवाई (ब्राण्ड एम्बेस्डर हन्ट) हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक एसवाई इन्टरनेटमेण्टले फेस अफ एसवाई (ब्राण्ड एम्बेस्डर हन्ट) हुने जानकारी गराएको हो । कार्यक्रमअन्तर्गत कम्पनीको ब्राण्ड एम्बेसडरहरु छनोट गरिने बताइएको छ ।

प्रतिष्पर्धामार्फत कम्पनीका लागि मुख्य तीन जना ब्राण्ड एम्बेसडरहरु छनोट गरिने आयोजकले बताएको छ । महिला र पुरुष दुवैले प्रतिष्पर्धामा सहभागीता जनाउन सक्नेछन् । कार्यक्रम जुन १,२०२५ बाट शुरु भइ जनवरी ३१, २०२६ सम्म चल्नेछ ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?