Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु


एजेन्सी। भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा सडक दुर्घटनामा एक बालक र एक महिलासहित नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

एक बालकसहित अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

राज्यको पुणे जिल्लाको जेजुरी मोरगाउँ रोडमा धेरै तिब्र गतिमा चलाइएको एउटा निजी कारले रोकिएको गाडीलाई ठक्कर दिँदा सडक दुर्घटना भएको थियो ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?