Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु


एजेन्सी। भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा सडक दुर्घटनामा एक बालक र एक महिलासहित नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

एक बालकसहित अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

राज्यको पुणे जिल्लाको जेजुरी मोरगाउँ रोडमा धेरै तिब्र गतिमा चलाइएको एउटा निजी कारले रोकिएको गाडीलाई ठक्कर दिँदा सडक दुर्घटना भएको थियो ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?