Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

आज मिति २०८२ साल जेठ २८ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल


आज मिति २०८२ साल जेठ २८ गते बुधबार(June 11 2025) ज्येष्ठ शुक्लपक्ष,पूर्णिमा, १२:४६ बजेपछि प्रतिपदा

अब हेर्नुहोस आजको राशिफल :-

मेष – समय को दौड बाट पछाडी परिने छ। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

बृष – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

मिथुन – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

कर्कट – दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । सुन्दर पहिरन ले निखारता दिनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन ।

सिंह – चुनौती पूर्ण काम को जिम्मेवारी लिनु पर्नी हुन सक्छ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला।

कन्या – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ।

तुला – आज को दिन दिगो फाइदा हुने काम मा जग बसाउने समय छ । मन शान्त रहन्छ । सत्रु माथि जित हासिल गर्नुहुनेछ। आफ्नो अधिकार को रक्षा गर्न सफल हुनुहुनेछ।।

बृश्चिक – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

धनु – आफ्नै कारण ले काम मा ढिला सुस्ती हुन सक्नेछ।पढाई मा तेती ध्यान दिन सकिने छैन ।तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला।

मकर – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

कुम्भ – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।

मीन – बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन। संयमित भएर अगाडी बढ्नु होला। सहयोगीहरु बाट पनि सहयोग नपाइन सक्छ विचार गर्नु होला ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?