Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

पाशुपत विश्वकोषको विमोचन


काठमाडौँ। पाशुपत विश्वकोषको विमोचन गरिएको छ ।

सोमवार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो । प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा. प्रदीप ढकालले लेखेका हुन् । पुस्तकमा पाशुपत क्षेत्रको महत्व बुझ्न सहज होस् भनेर विश्वकोष लेखिएको लेखकहरुको भनाइ छ । कार्यक्रममा बोल्दै लेखक प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडाले पुस्तक प्रकाशन गर्न प्राविधिक कारणले पाँच वर्ष लागेको बताए । शिव, शिवजी, शिव परिवार, पशुपति, पशुपतिनाथ के हो ?, किन शिवलिङ्मा पूजा हुन्छ ? लगायतको विषयमा स्पष्ट पारिएको बताए । पशुपतिनाथको प्रसाद खान हुँदैन भन्ने गरिएको र खानु हुन्छ की हुँदैन भन्नेकुरा पुस्तकममा लेखिएको बताए ।

उनले शिव भगवान व्रह्म रहेको बताउँदै शरीरको रुप नलिने व्रह्म रहेको बताए ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?