Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिँदै


काठमाडौँ। सहकाल र वर्षाका देवता मानिने रातो मत्स्येन्द्रनाथको भोटो आज प्रदर्शन गरिने भएको हो । यो परम्परा करिव ८ सय वर्ष पुरानो मानिन्छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरु भई असार शुक्ल चौथीसम्म चल्छ । भोटो जात्रा रथयात्राको समापनमा जावलाखेलमा आयोजना गरिन्छ र साइत हेरेर भोटो देखाइन्छ । भोटो देखाउनुको पछाडि भुतप्रेतलाई खाना चढाउने र वर्षा तथा सहकालको प्रतिकका रूपमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने विश्वास रहँदै आएको छ । मणि माणिक्य जडित भोटोको दर्शनले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास छ ।

यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?