Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो बजेट आएनः रवि सिंह


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रले अपेक्षा गरेको जस्तो नआएको बताएका छन् ।

संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट नियमित किसिमको जस्तै आएको टिप्पणी गर्दै उनले २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च गर्नेकुरा कार्यान्वयन भए राम्रो हुने बताए । उनले कागजी बजेट नभइ कार्यान्वयन गर्नसके समर्थन गर्नुपर्ने बताए ।

उनले भने, ‘यो नियमित किसिमको जस्तै भयो । निर्माण क्षेत्रले जस्तो अपेक्षा गरेको थियो, त्यो निर्माण क्षेत्रलाई सम्पूर्ण रुपमा समेट्छ भनेर नीति तथा कार्यक्रमलाई रिफ्लेक्ट गर्छ भन्ने जुन अपेक्षा थियो, हामीले सोचेको कुनै कुरा सम्बोधन भएन । २० प्रतिशत विकास बजेटको पुँजीगत खर्च छ, कार्यान्वयन योग्य बनायो भने राम्रो हुन्छ । कागजी बजेट नभइ कार्यान्वयन नै गर्ने, नीति तथा कार्यक्रममा दुई आर्थिक वर्षमा यि योजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ, त्यही लक्ष्यअनुरुप बजेट आएको छ भने समर्थन गर्नुपर्छ ।’

अध्यक्ष सिंहले निर्माण क्षेत्रका केही कुरा पनि समेट्न नसकेको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?