
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले खारेज गरेको हो ।
प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार